Category: कविता

Category: कविता

भावि अतित
March 26, 2017 कविता admin

~प्रविण अर्याल~ हे मेरी प्रेमिकानजाँउ मलार्इ छाडी अरूकाअतित संझेर रूनु पर्नेछ प्रेमीकाम र तिमी, जीवन साथसाथसाठ्ठी विताउने रहर थियो,तिम्रा दुर्इ दातको विच चुरोट राखीसरक्क तान्ने ति कल्पनाका खाकाभविष्यलार्इ अतित नबनाउन प्रेमीकाकल्पनाको हत्या नगर प्रेमीकाम तिम्रो साथ दिउँलातिमी लाैरो टेकाैलीअनि संगैसंगै संसार डुलाैला भन्नेती कल्पनाको हत्या नगर प्रेमीकाभविष्यलार्इ अतित नबनाउँ न प्रेमीका😄😅तिमी र म रमाउन चालीस

Read More
फूलको उदारता
January 28, 2017 कविता admin

~कृष्ण प्रसाद अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ  । । ऽ   । ऽ ।   । । ऽ   ऽ ऽ ।  ऽ ऽ ।   ऽकैले घाम र ताप, शीत लहरी कैले असीना झरी ।कैले आँधि वतास वेग थपडी कैले तुषारो परी ।। जीवन् यापनमा र खेत फलका ती बोट बारी महाँ

Read More
प्रलापहरू
January 7, 2017 कविता admin

~कृष्ण प्रसाद अर्याल~ कविता एकोहोरो फलाकीएका प्रलापहरू ।दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।।खल्ला खल्ला तीता र टर्रा छन् ।खस्रा खस्रा र रूखा रूखा छन् ।। मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै ।बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।।निरर्थक निस्सार र निस्प्रयोजनयि भई ।निस्तेज, निस्फल निन्दित र कनिष्ठ भई ।। वाह्रैमास गतिशील चञ्चल र नियमित झरना सरी ।चौविसौ घण्टा

Read More
मेरो वास कहाँ थियो र पहिले
January 1, 2017 कविता admin

~कृष्ण प्रसाद अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽमेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ ।जाँला लौ कुन लोकमा र पछि त्यो जान्ने म आफू भएँ ।।यो मेरो अनि भोगको र हकको आफ्नो र अर्को गरी ।कालान्तर्

Read More
मनको त्यो स्वतन्त्रता
October 1, 2016 कविता admin

~कृष्ण प्रसाद अर्याल~ छन्द : पञ्चचामर ।ऽ। ऽ।ऽ ।ऽ। ऽ।ऽ ।ऽ। ऽहैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै ।अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।।तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् ।हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।। सकेको जति कोशिस्ले षड्यन्त्र जति रच्दछ ।मिलेको जती एेश्वर्य, लुटेंर सुख ढाक्दछ ।।ठान्दैन भोलि पालोलो,

Read More
दौडन्छन् कवि
September 28, 2016 कविता admin

~कृष्ण प्रसाद अर्याल~ छन्द : हरिणी र शार्दूलविक्रीडित । । ।  । । ऽ  ऽ ऽ ऽ  ऽ । ऽ  । । ऽ  । ऽ सललल, सधै, त्यो, खोलाको प्रवाह छ जो नयाँ ।कललल, सधै यो, आत्माको नयाँ अनि चाहना ।।ह..र..र..र, उडी त्यो, हावामा बनाउछ वासना ।त..र..र..र, तही ती, ताराझै रमाउँछ स्वर्गमा ।। झिलिमिलि, भई,

Read More
मथि हेर्दा रित्तो आकाश
September 20, 2016 कविता admin

~कृष्ण प्रसाद अर्याल~ मथि हेर्दा रित्तो आकाश                 तल हेर्दा नांगा डाँडा,हिमाल हेर्दा हिऊको थुप्रो                 तराई हेर्दा घना जंगल्,जता हेर्यो त्यस्तै त्यस्तै                 अन्त हेर्दा केही पनि छैन,मनको पिधारी सम्मै             

Read More
लाग्दैनन् पछि मृत्युका
June 9, 2016 कविता admin

~कृष्ण प्रसाद अर्याल~ लाग्दैनन् पछि मृत्युका समयमा कोही पछाडी भने ।यो बेला पनि संझना विवुझमा पर्दैन गर्नै कसै ।।मूढो हो जड देह यो सहजमा ढल्न्या वूढो बनी ।यस्को नै भर तर्कना रहरमा के भुल्नु जान्न्या सरी ।।खाउन् जो रस डाहमा मफतमा ईच्छा छ खान्या भने ।अर्कोले पनि खानको रहरमा भुल्दैछ जस्तो गरी ।।भन्दैनन् तर कालका

Read More
तृष्णा
June 9, 2016 कविता admin

~कृष्ण प्रसाद अर्याल~ आगो बल्छ दिमाग खान्छ डरले उम्लन्छ तातो रगत् ।वास्ता छैन उदार दुष्ट विचमा बन्दैछ साँचो असल् ।।शंका बढ्छ प्रचण्ड ताप रविले फ्याक्छन् तताई जगत् ।हावा वेग वतास बादल घना गड्कन्छ हेर्दा सकल् ।याहाँ छैन अवश्य शान्ति घतको मिल्दैन सन्तोष त्यो ।टण्टा संकटको हरिन्न मनको आदर्श फोस्रै रह्यो ।।यो हो ब्रह्म विचार ज्ञान

Read More
केही छोटा कविताहरू
May 12, 2016 कविता admin

विकट जगत चिन्तन्, मोहले गर्छ बाधा ।भंवँर भमर जस्तै, फूल छानेर नौला ।।गतिमय गति फिर्दाे चाल सम्पूर्णताको ।विकट जगत हो यो, मोह सम्पूर्णमाको ।। उपकारी भलो कार्य गर्न मात्र सकें भयो ।अजम्मरी कहाँ होर, हाम्रो जीवन पो र यो ।।रोग व्याधी अनेकौं ती, मिलेर यो मरेपछि ।कुभलो र भलो केहो, पाँइदैन गरु भनी ।। कणकण्को

Read More