Month: November 2015

Month: November 2015

खुन पसिना
November 30, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल मेरो रगत चुसेर ढाडिएका जुकाहरु होसुन यता मेरो कुरा सुनत्यस्तै मेरो पसिना चाटेर मोटाएकाहरु हो ।तिमीहरुले पनि सुन राम्ररी सुनए मेरो आडमा बाचेकाहरु हो परवाट हेर्ने नजिकमा डर्नेहरु होमेरो डाह र ईष्र्यामा जल्नेहरु होतिमीहरु प्नि सुनमलाई देख्दा त्यसै त्यसै मात्तिनेहरु होकतै भेट्दा कता कता आत्तिनेहरु होम संग के छ र ?

Read More
मेरै घाँटी थिचुन्
November 14, 2015 कविता admin

:- कृष्ण प्रसाद अर्याल घृणा खूब गरून् मलाई सवले गाली र निन्दा गरून् ।आरोप् ती हिन तर्कका फजुलका ल्याएर वाधा थपुन् ।।एक्लौ औ शुभकामना सकलमा राख्दो हुदी घातक ।आधार्को पनि ख्यालमा अवुझता छाएर दोषुन् बल ।।साङ्ग्रोमा पथ मार्गमा पनि असल् ढुङ्गा ठड्याई दिऊन् ।मेरो नै अनि तर्कमा सरलता तोडेर नाङ्गा वनून् ।।सक्छन् जे जति यातना समझमा

Read More
मौसम गुणको फल
November 14, 2015 कविता admin

:- कृष्ण प्रसाद अर्याल दुधगोरस् फल फूलको र रसको अन्नादि धन् धान्यको ।बन्दोवस्त मिलेर मात्र खुशिको ऐश्वर्य मिल्दा न त्यो ।।आकर्षक् सुख लोभका किसिमको बन्न्या छ भन्दै लडी ।रातौ दिन् घर खेतका परिधिमा डुल्छन् हजारौ र ती ।।उत्पादन् अनि सीपले र विधिले गर्छन भएको जति ।आकांक्षा तर पुग्छ कुन् वखतमा जान्दैन कोही रती ।।पानी घाम वतास

Read More
मेरो राष्ट्र र म
November 14, 2015 कविता admin

~कृष्ण प्रसाद अर्याल~ कविता टेथिस् सागरबाट उठेर अग्लिदै गएकोने. मुनि र मनिषिहरु बाट पालिनमेरो राष्ट्र पहाड र हिमश्रृंखलाको अनूपम नमूना ईतिहास र भू–राजनैतिक अखण्डतामाअनन्त शश्वत र सनातनस्वतन्त्र एक जत्था भै वीरताको पृष्ठभूमिमाक्षेप्याश्त्र राडार रकेट र अन्तरिक्ष यानहरुकोअध्ययन र विश्लेशण हेरी रहेरअन्वेषण र अध्ययनको विशेषतामा मअनि स्वाभिमानी सन्त सुपुत्रहरुकोसभ्यता र कुशलताले परिष्कृत र संस्कृतअग्ला शिखरहरुको गहनता

Read More
तिहार
November 14, 2015 कविता admin

झिलिमिलि दिप बल्छन्, रात सम्पूर्ण चिर्छन् । झकमक मखमलि फूल सम्पूर्ण ढल्छन् ।। झलमल रविको नै, ज्योति पर्खेर बस्छन् । झलमल दिप, निभ्दै रात नजर घुन्छन् ।। :- कृष्ण प्रसाद अर्याल

Read More