Month: September 2015

Month: September 2015

A short movie- Suruwat: Initiation- inspired by a real character
September 12, 2015 Knowledge, Videos admin

This movie is completely based on environment cleaning campaign which is inspired by a real character . This is the short movie directed by Bikash Adhikari ( kapol kalpit ) and Edited  by Bonod Bhandari. Main character in this short movie is Dil Bahadur Lama, a physically disabled man from Nuwakot has been living in

Read More
केही नयाँ नेपाली उखानहरू
September 8, 2015 नेपाली उखानहरू admin

१ जस्लाई प्रेम गर्न आउँदैन उस्को नाम प्रेम कुमार२ पाखेलाई फेसबुक सहरेलाई टुइटर् जाडोमा सेन्ड़ो गर्मीमा स्विटर३ नपाउनेले फेसबुक पायो २४ घन्टाअनलाइन आयो४ बाँदर को पुच्छर टाई न इजार५ कलिवुड को जात्रा तिघ्राको ब्यापार६ सित्तैमा पाए भट्टी रित्तै७ के खोज्छार नेता कुर्सि८ घाँटी हेरी हाइनेक किन्नु९ रातभरी सराप्यो महाजन त ज्युदै१० स्वास्नीको कुटाइ खाको पोइ

Read More
तलको पढिसकेपछि तपाईले पुन: एउटै तरिकाले केरालाई हेर्नु हुने छैन l
September 6, 2015 Knowledge, Local News admin

यो अचम्मको छ । तपाईल यो पढिसकेपछि पुन: एउटै नजरले केरालाई हेर्नु हुने छैन । केरामा fiber को साथमा तिन प्रकारका प्राकृतिक चिनिहरु (natural sugars)  –sucrose (सुक्रोज), fructose (फ्रुक्टोज), र glucose (ग्लुकोज) हुन्छन् । केराले  तत्काल शक्ति प्रदान गर्छ । अनुसन्धान अनुसार मात्र २ वटा केराले ९० मिनट कसरत गर्न सक्ने ताकत (Energy) दिन्छ । यसमा कुनै अचम्म छैन कि

Read More
तर्सला शत्रुको टोली
September 5, 2015 कविता admin

 :-  कृष्ण प्रसाद अर्याल तर्सला शत्रुको टोली, पल्हाउनन् सवै सुख ।बर्षला घरको ढोका उघारेर सबै धन ।।डराउनन् सवैशत्रु, अन्न्यायका उपायमा ।सघाउनन् उनै आफै, संकष्टमा उनै यहाँ ।।

Read More
भारा हो कुन जन्मको
September 5, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल भारा हो कुन जन्मको र अघिको भारी छ प्यारो छ त्यो ।मायाँ हो कुन रंगको र रसको लाग्दो छ मायाँ अहो ।।धोखाको कि त स्वप्नको तिरिरिरि त्यो भ्रम जञ्जाल हो ।बाटामा अनि घाटिमा विषयको जो एक पर्खाल हो ।। पारावार सदा, थपक्क धुनमासंगीतका शब्दमा ।एकाकार रही समान गतिमाजो हुन्छ रफ्तारमा ।।छायाँमा

Read More
आगो निभ्न सकेन आज…..
September 2, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल आगो निभ्न सकेन आज तनको कस्तै गरेता पनि ।प्यासै मेट्न सकिन्न हेर किन यो खोलै वगेता पनि ।।पीडा शान्त हुदैन क्यान मनको चोटै बिनाको यहाँँ ।आफै छक्क जवाफ छैन यसको ज्यानै गएता पनि ।।

Read More
फर्कन्नन् …
September 2, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल फर्कन्नन् र समून्द्रबाट जलका धारा जमिन्मा वगी ।फर्कन्नन् दुनियाँ मरेर जब ती जान्छन् समुन्द्रै तरी ।।बन्दैनन् अनि मूर्ख ज्ञान जब त्यो एक्वार पाएँ जन ।पाउन्नन् जसरी र बृद्घ अघिको त्यो बाल्यतामा हुन ।।

Read More
मनबह किन थाल्यो,…
September 1, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल मनबह किन थाल्यो, ज्ञान टाढा हरायो ।नियमित पन मेरो, काम नामा विलायो ।।स्वभवत शुभ धारा, स्वच्छतामा पुऱ्याई ।निरमल पन आओस्, कामना त्यो हटाई ।।

Read More
नाका बन्द गरेर…
September 1, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल नाका बन्द गरेर बन्द सव भै बाजार शून्यै थियो ।समवत्सर् अब फेरिदा समयले फेरेर चोला लियो ।।हर्षोल्लास बढ्यो स्वतन्त्र पनको तै स्वार्थकारी जन ।गोल्माल् गर्न बजार आज पनि त्यो खोज्छन् कुनै ती जन ।।

Read More