तर्सला शत्रुको टोली

तर्सला शत्रुको टोली
September 5, 2015 No Comments कविता admin
 :-  कृष्ण प्रसाद अर्याल

तर्सला शत्रुको टोली, पल्हाउनन् सवै सुख ।
बर्षला घरको ढोका उघारेर सबै धन ।।
डराउनन् सवैशत्रु, अन्न्यायका उपायमा ।
सघाउनन् उनै आफै, संकष्टमा उनै यहाँ ।।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *