Er. Pravin Aryal
Inspired for Innovation
~प्रविण अर्याल~ छन्द कविता चुलवुले मन चुलवुली खेल्दै, चुल्वुले विश्वमा ।पखेटा जडी डुल्दो छ संगै बादले खेतमा ।।शीतका थोपा पिल्पिल गर्दै नक्षत्र पोख्दछन् ।विहानी घाम पाएर छक्क धपधप वल्दछन् ।।@Pravinaryal20 कावासोती-८, नवलपरासी(हाल काठमाडौं)
Read More