चुलवुले मन

चुलवुले मन
April 21, 2017 No Comments Uncategorized admin

~प्रविण अर्याल~Pravin-Aryal

छन्द कविता

चुलवुले मन चुलवुली खेल्दै, चुल्वुले विश्वमा ।
पखेटा जडी डुल्दो छ संगै बादले खेतमा ।।
शीतका थोपा पिल्पिल गर्दै नक्षत्र पोख्दछन् ।
विहानी घाम पाएर छक्क धपधप वल्दछन् ।।

@Pravinaryal20

कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *