Er. Pravin Aryal
Inspired for Innovation
जीवनको शुरूआत कसरी हुन्छ, कहाँबाट हुन्छ र कहिले देखी शुरु हुन्छ भन्ने कुरा मलाई थाहा छैन । तर पनि एक कुरा अवश्य पनि बताउन सक्छु कि मानिसको जीवन हुन्छ । मानिसले काडा बिच फूल्ने फूलजस्तो जीवन विताउनु पर्छ । तर फूलमा हुने काडा झै अरुलाई घात गर्न सक्ने काम भन्दा आफ्नो बचावटको लागि मात्र ति
Read More~प्रविण अर्याल~ ब्यङ्ग्य निबन्ध झ्याल, झ्याल भन्ने बित्तिकै मलार्इ, मेरो विचारमा “घरको भित्तामा करिब १ मिटर गाह्रो लगार्इसके पछि सिल र लिन्टेल (Sill and Lintel) विच बनार्इएको करिब १.५ मि अग्लो सुपर स्ट्रक्चर (Super Structure) हो, जसमार्फत त्यो कोठामा सजीलैसँग प्राकृतिक हावा तथा प्रकास आवतजावत गर्न सकोस्।” यो परिभाषा र्इन्जीनियरीङ्ग पढ्नेहरूका लागि मान्य छ, पढ्नु
Read More~प्रविण अर्याल~ सामान्य ज्ञान सामाजीक सञ्जाल भनेको अहिलेको जमानामा अत्याबस्यक कुरा भएको छ । यो युग र्इन्टरनेट संजाल बिना असम्भ जस्तै भएको छ । सामाजीक सञ्जाल मत्लव इन्टरनेटमा आधारित सफ्टवेयर वा एप्लिकेसनहरू (जस्तैः फेसबुक, ट्वीटर, र्इन्स्टाग्राम युट्युब र्इत्यादि) को समूह हो, जसमार्फत् प्रयोगकर्ताहरूले एकआपसमा अन्तर्क्रिया गर्न, सूचना आदानप्रदान गर्न एवं सामाजिक सम्बन्ध बिस्तार गर्ने एक
Read Moreरिघा, वाग्लुङ्ग २०४३/३/७ कहि मेरो जन्म ठूलै कामको लागि त भएको होइन । आशा अमर है निराशा नहि । अर्थात् एउटा आत्म हत्या गर्न तम्सिएको दयनिय अवस्थाको मानिस पनि आशाका किरणहरुको मद्दतले अनेकानेक झन्झटहरुवाट झेलिदै अगाडि बढ्दछ भने उसले पक्कै एक दिन ठूलो उन्नति गर्न सक्छ र यस्को सट्टा । म नेर म ठगिए जस्ता
Read Moreशान्ति र संविधान, राष्ट्रिय अभियान राष्ट्र, शान्ति र संविधान एक अर्कामा अन्तर सम्बन्धीत छन् । राष्ट्रमा शान्ति र संविधान भए राष्ट्रको विकास, उन्नति र उत्थान हुन्छ । शान्ति पूर्ण राज्यमा कुनै पनि किसिमको अपराध जन्य कृयाकलाप हुदैन र त्यो देश उन्नतिको मार्गतर्फ जान्छ । राष्ट्र/राज्य संचालन गर्न र राज्य संचालन
Read Moreसंसारको फूलवारीमा फुलेका अनगिन्ति फूलहरु जहिले पनि ओईलाउन सक्छन्, ति अनगिन्ति फक्रिन लागेका कोपिलाहरु जतिबेला पनि नष्ट हुन सक्छन् । झलमलाउँदो चन्द्रमा वादलले छोपिदिएमा बरु मादकता थपिएँला, ऐना टुक्रीएमा भावना जोडीन सक्दैन । फूल ओईलाएमा बरु माली निराश नबन्ला, कोपिला नै टुक्रीएमा आत्मा कसरी नसम्झिएला र ? मालि नछट्पटाउँला र ? फूलको माया मालीलाई नहुने
Read Moreआजकल नभनौं धेरै वर्ष अघिकै कुरा किन नगरौं ‘‘भोलि भेटौला है’’ भनेर भन्नु नौलो कुरा थिएन र आज पनि ‘‘हुन्छ, हजूरले भनेपछि के भनौं र उस्लाई भने पछि मैले एकछिन छोडदिने थिईन ।’’ भनेको जहि तहि सुन्न पाईन्छ । अर्थात् भोलि गरौला भन्ने परम्परावाट मानिस शदियौं देखि पिडित बनिरहेको छ अर्थात्
Read More:- भैरब अर्याल दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा
Read More~कृष्ण प्रसाद अर्याल~ श्री गुल्मी, तम्घास निर्णय हुन सक्दैन २०४३.३.२१ शनिवार आज पनि कुराको फैसला
Read More~कृष्ण प्रसाद अर्याल~एक साथ सवालहरुको ओईरो लाग्नु अथवा कुनै सवालका जवाफमा थुप्रै तर्कहरु एक साथ पेश हुन आउनुले ठोस र सटीक समाधानमा पुग्न नसक्नु स्वभाविक हुन जान्छ । यस्तैमा बर्षौ देखिन् जीवन् पद्घति लाई समेत् प्रभाव पार्न सक्षम विचार श्रंखलाले गर्दा र मौसम् ऋतु अथवा समय सापेक्ष यसमा प्रभाव थपिदा जीवन् पद्धतिलाई अझ गहिररी असर
Read More