नाका बन्द गरेर…

नाका बन्द गरेर…
September 1, 2015 No Comments कविता admin
:-  कृष्ण प्रसाद अर्याल

नाका बन्द गरेर बन्द सव भै बाजार शून्यै थियो ।
समवत्सर् अब फेरिदा समयले फेरेर चोला लियो ।।
हर्षोल्लास बढ्यो स्वतन्त्र पनको तै स्वार्थकारी जन ।
गोल्माल् गर्न बजार आज पनि त्यो खोज्छन् कुनै ती जन ।।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *