मनबह किन थाल्यो,…

मनबह किन थाल्यो,…
September 1, 2015 No Comments कविता admin
:-  कृष्ण प्रसाद अर्याल

मनबह किन थाल्यो, ज्ञान टाढा हरायो ।
नियमित पन मेरो, काम नामा विलायो ।।
स्वभवत शुभ धारा, स्वच्छतामा पुऱ्याई ।
निरमल पन आओस्, कामना त्यो हटाई ।।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *