फर्कन्नन् …

फर्कन्नन् …
September 2, 2015 No Comments कविता admin
:-  कृष्ण प्रसाद अर्याल

फर्कन्नन् र समून्द्रबाट जलका धारा जमिन्मा वगी ।
फर्कन्नन् दुनियाँ मरेर जब ती जान्छन् समुन्द्रै तरी ।।
बन्दैनन् अनि मूर्ख ज्ञान जब त्यो एक्वार पाएँ जन ।
पाउन्नन् जसरी र बृद्घ अघिको त्यो बाल्यतामा हुन ।।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *