आगो निभ्न सकेन आज…..

आगो निभ्न सकेन आज…..
September 2, 2015 No Comments कविता admin
:-  कृष्ण प्रसाद अर्याल

आगो निभ्न सकेन आज तनको कस्तै गरेता पनि ।
प्यासै मेट्न सकिन्न हेर किन यो खोलै वगेता पनि ।।
पीडा शान्त हुदैन क्यान मनको चोटै बिनाको यहाँँ ।
आफै छक्क जवाफ छैन यसको ज्यानै गएता पनि ।।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *