केही नयाँ नेपाली उखानहरू

केही नयाँ नेपाली उखानहरू
September 8, 2015 No Comments नेपाली उखानहरू admin

१ जस्लाई प्रेम गर्न आउँदैन उस्को नाम प्रेम कुमार
२ पाखेलाई फेसबुक सहरेलाई टुइटर् जाडोमा सेन्ड़ो गर्मीमा स्विटर
३ नपाउनेले फेसबुक पायो २४ घन्टाअनलाइन आयो
४ बाँदर को पुच्छर टाई न इजार

५ कलिवुड को जात्रा तिघ्राको ब्यापार
६ सित्तैमा पाए भट्टी रित्तै
७ के खोज्छार नेता कुर्सि
८ घाँटी हेरी हाइनेक किन्नु
९ रातभरी सराप्यो महाजन त ज्युदै
१० स्वास्नीको कुटाइ खाको पोइ चूरा बज्दा तर्सन्छ
११ भुक्ने कुक्कुर भुकिरहन्छ टोक्ने कुक्कुर सुति रहन्छ
१२ रातभरी पढ्यो जाँचमा चाहि लड्यो
१३ मुर्ति चोरलाई पशुपति न गुहेस्वारी
१४ खाइ न पाइ दौरा माथि टाई
१५ नपाउनेले काँक्रा पायो, चियामा चोपलेर खायो
१६ आजकालका केटि स्टाइलको भारि टाउकाँ भने डिस्को गर्ने जुम्राको ढाडी
१७ आमा बाबुलाई भने छाक टार्न गारो छोरा छोरीलाई भने स्टाइल नैप्यारो
१८ तोंग्बा तान्ने छोरोलाई इन्द्रेको बाउ चन्द्रे आएनी छेक्न सक्दैन
१९ गर्ल फ्रेन्ड ले छाडेको कहिलेकहिले, लाभ लेटर लेख्छ अहिले
२० दाह्री हेरी सेभ गर्नु, अनुहार हेरी प्रेम गर्नु
२१ पुलिसको कुटाइ खाको नेता जुत्ता देखि तर्सन्छ
२२ बाह्र वर्ष रामायण पढ्यो, लास्टमा क्रिस्चियन भयो
२३ जुन गोरुको सिंग छैन, त्यसको बिस्तारै पलाउछ
२४ रातभरी रुंघ्यो बिहान भयो
२५ नाच्न जान्दैन गीत पुरानो
२६ हात्ती छिर्यो, अर्को पट्टि निस्कियो
२७ हाती आयो हाती आयो फर्केर गयो
२८ बाह्र वर्ष कुकुरको पुच्छार ढुंग्रामा हाल्यो बल्ल एडल्ट भयो
२९ जुन जोगी आएनी थैला बोक्केरा आउछन
३० तरुनी छँदा सयवटा पोइ मर्ने बेलामा कोइ न को

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *