तिहार

तिहार
November 14, 2015 No Comments कविता admin
झिलिमिलि दिप बल्छन्, रात सम्पूर्ण चिर्छन् ।
झकमक मखमलि फूल सम्पूर्ण ढल्छन् ।।
झलमल रविको नै, ज्योति पर्खेर बस्छन् ।
झलमल दिप, निभ्दै रात नजर घुन्छन् ।।
:- कृष्ण प्रसाद अर्याल

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *