Category: कविता

Category: कविता

ढाँटेर काम बन्दैन ………..
August 17, 2015 कविता admin

:- कृष्ण प्रसाद अर्याल उफ्रेर आकाश् पुगिन्न, चिच्याई साँचो छोपिन्न जादूले देश न बन्ने नाराले दु:ख टर्दैनश्रद्धा र शान्ति प्रसाद, सद्भाव मेल नभएअहिंसा धर्म सहिष्णु, स्वतन्त्र हक नहुनेढाँटेर अब चल्दैन, शोषण गर्ने उपायतर्केर सुख मिल्दैन, खाएको ऋण हिसावजाल्झेल छल सोझमा पाईन्न गर्न यो बेलास्वतन्त्र सोझा निर्धाको आइसक्यो अव सुबेलाउफ्रेर चर्को स्वरले, थुनिन्न मुख कसैकोजादूले दाउ

Read More
सकिदैनन् सबै कुरा…….
August 16, 2015 कविता admin

 :- कृष्ण प्रसाद अर्याल सकिदैनन् सबै कुरा                             शव्दमा व्यक्त गर्न, भनिदैनन् सवै कुरा                           अरूलाई सुनाऊँन | बुझिदैन त्यस्तो भाषा                        

Read More