Category: कविता

Category: कविता

आगो निभ्न सकेन आज…..
September 2, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल आगो निभ्न सकेन आज तनको कस्तै गरेता पनि ।प्यासै मेट्न सकिन्न हेर किन यो खोलै वगेता पनि ।।पीडा शान्त हुदैन क्यान मनको चोटै बिनाको यहाँँ ।आफै छक्क जवाफ छैन यसको ज्यानै गएता पनि ।।

Read More
फर्कन्नन् …
September 2, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल फर्कन्नन् र समून्द्रबाट जलका धारा जमिन्मा वगी ।फर्कन्नन् दुनियाँ मरेर जब ती जान्छन् समुन्द्रै तरी ।।बन्दैनन् अनि मूर्ख ज्ञान जब त्यो एक्वार पाएँ जन ।पाउन्नन् जसरी र बृद्घ अघिको त्यो बाल्यतामा हुन ।।

Read More
मनबह किन थाल्यो,…
September 1, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल मनबह किन थाल्यो, ज्ञान टाढा हरायो ।नियमित पन मेरो, काम नामा विलायो ।।स्वभवत शुभ धारा, स्वच्छतामा पुऱ्याई ।निरमल पन आओस्, कामना त्यो हटाई ।।

Read More
नाका बन्द गरेर…
September 1, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल नाका बन्द गरेर बन्द सव भै बाजार शून्यै थियो ।समवत्सर् अब फेरिदा समयले फेरेर चोला लियो ।।हर्षोल्लास बढ्यो स्वतन्त्र पनको तै स्वार्थकारी जन ।गोल्माल् गर्न बजार आज पनि त्यो खोज्छन् कुनै ती जन ।।

Read More
फूलको उदारता
August 20, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल कैले घाम र ताप, शीत लहरी कैले असीना झरी । कैले अाँधि वतास वेग थपडी कैले तुषारो परी ।। जीवन् यापनमा र खेत फलका ती बोट बारी महाँ । भारी आपतको बहार पनि त्यो आएर हल्लाउँदा ।। शान्तै धीर रहेर लोक सुखका खातिर् सुनौला बनी । शोभा सुन्दरता छरेर खुशिले हाँस्दै

Read More
आशा टुट्यो
August 17, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल २०४३–५–१६ भुवाचिदी एउटा थियो आशा केन्द्र कताकता टाढाटाढा ।भर विश्वास त्यस्तै थियो मनै मनका डाडाँ काडाँ ।।दैवलागे बैरी जागे  यो मन उड्यो कताकता ।सवै बाधाभए, म त भए दोवाटो मै वेपत्ता ।।-१_ राम्रो बोली सुन्नु छैन कस्तै आÏना वाट पनि । क्चकच मात्र सुन्नु पर्ने बाबुआमावाटपनि  ।। दोषदिनु कसलाई मैले यसले

Read More
शुभ कल्पना
August 17, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल जे जस्ता पनि कल्पना बटुलिदा आशा भरोसा हुँदा । जे जे मा मन कल्पना विगतका हुन्थे रसीला सदा ।। जम्मै सार्थक भै, असंभव कुनै त्यो व्यर्थ को क्वै कुरा । शंकामा पनि वाँचला अव कहाँ अड्दैन झूठा कुरा ।। त्यस्तै ती शुभ संझना विषयका हाँगा र शाखा पनि । जे जे

Read More
पल्केका चोर…
August 17, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल पल्केका जति चोर छन् सतहमा पैले वसेका जहाँ ।बाटो छेड्न कठिन् परेर अझ झन् टाठा वनेका यहा ।।तिन्कै यो विष वासना जगतमा फैलेर शंका हुने ।यस्तै यो परिकल्पना पनि यहाँ बन्दोछ ठट्ठा अझै ।। हार्दैनन् शुभ तथ्थ्यको सफलता खोज्ने महा मानव ।थाक्दैनन् अनि वीरका पनि कथा चोखो भएमा हठ ।।त्यस्तै हो

Read More
Alternatives
August 17, 2015 Poem, कविता admin

~Krishna Prasad Aryal~ Poem So many, alternatives among the problems According to our choice for our benefitsFreely we can select freely we can useSo the our goals of human rightsWe may reserve we may consumeAnd by the way the worldof different creatures and living beingsMay be a heaven like aboveall may be alive for their

Read More
अमरत्त्वको कामना
August 17, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल उम्रन्छन् अघि बाँसले उभय त्यो तोकेर नुग्छन् पछि । सक्दैनन् किन लक्ष्क्ष्यमा अडिग भै ती बढ्न ठाडै भनि ।। खोज्दैनन् किन तथ्य यो जगतका जान्नेहरूले कसै । व्यर्थै आपसमा विवाद बढ्ने खोज्छन् र फाटो सधै ।।  थुप्रै छन् यस रीतका विगतका साँचा समस्याहरू । ताकेका  विधि बाँस कै किसिमले लत्रेर लुग्न्या

Read More