Er. Pravin Aryal
Inspired for Innovation
#कविता दिवस जे जस्ता पनि कल्पना बटुलिदा अाशा भरोसा हुदाँ ।जे जेमा मन कल्पना विगतका हुन्थे रसीला सदा ।।जम्मै सार्थक भै, असंभव कुनै त्यो व्यर्थको क्वै कुरा ।शंकामा पनि वाँचला अव कहाँ अड्दैन झुठा कुरा ।। त्यस्तै ती शुभ संझना विषयका हागा र शाखा पनि ।जे जेमा हित चाहना रहँदथ्यो अाएर अाशा बनी ।।झुल्नन् वोट
Read More~Krishna Prasad Aryal~ Poem There always is a gapalong distance,there, between mutual understandingdeep and wide,steep and narrow. Always, there is a gap,there is a miss understanding,there the difference,the gap an the distance,always, every moment,at the shadow of the sunand of the moon.Among, those phenomenons andunderstandings,always, there is a gap,which is wide, is as narrowas steep
Read More~कृष्ण प्रसाद अर्याल~ छन्द : पञ्चचामर ।ऽ। ऽ।ऽ ।ऽ। ऽ।ऽ ।ऽ। ऽदोष अन्तै थोपरी लौ, निर्दोषी भै गुणी आँफै ।बनिदैन जानीजानी कमजोरी लुकाउदै ।।धाक सेखी किन ज्यादा गर्दछौ ल तिमी आफै ।भनि चेतावनी दिन्छ, आत्माले यो यहाँ सधै ।। मान्दैन यो पापी जात, संगतको जगतमा ।धाक फुर्ती रवाफको नै, शान देखि समाजमा ।।उमो तारा जून
Read More:- कृष्ण प्रसाद अर्याल मेरो रगत चुसेर ढाडिएका जुकाहरु होसुन यता मेरो कुरा सुनत्यस्तै मेरो पसिना चाटेर मोटाएकाहरु हो ।तिमीहरुले पनि सुन राम्ररी सुनए मेरो आडमा बाचेकाहरु हो परवाट हेर्ने नजिकमा डर्नेहरु होमेरो डाह र ईष्र्यामा जल्नेहरु होतिमीहरु प्नि सुनमलाई देख्दा त्यसै त्यसै मात्तिनेहरु होकतै भेट्दा कता कता आत्तिनेहरु होम संग के छ र ?
Read More:- कृष्ण प्रसाद अर्याल घृणा खूब गरून् मलाई सवले गाली र निन्दा गरून् ।आरोप् ती हिन तर्कका फजुलका ल्याएर वाधा थपुन् ।।एक्लौ औ शुभकामना सकलमा राख्दो हुदी घातक ।आधार्को पनि ख्यालमा अवुझता छाएर दोषुन् बल ।।साङ्ग्रोमा पथ मार्गमा पनि असल् ढुङ्गा ठड्याई दिऊन् ।मेरो नै अनि तर्कमा सरलता तोडेर नाङ्गा वनून् ।।सक्छन् जे जति यातना समझमा
Read More:- कृष्ण प्रसाद अर्याल दुधगोरस् फल फूलको र रसको अन्नादि धन् धान्यको ।बन्दोवस्त मिलेर मात्र खुशिको ऐश्वर्य मिल्दा न त्यो ।।आकर्षक् सुख लोभका किसिमको बन्न्या छ भन्दै लडी ।रातौ दिन् घर खेतका परिधिमा डुल्छन् हजारौ र ती ।।उत्पादन् अनि सीपले र विधिले गर्छन भएको जति ।आकांक्षा तर पुग्छ कुन् वखतमा जान्दैन कोही रती ।।पानी घाम वतास
Read More~कृष्ण प्रसाद अर्याल~ कविता टेथिस् सागरबाट उठेर अग्लिदै गएकोने. मुनि र मनिषिहरु बाट पालिनमेरो राष्ट्र पहाड र हिमश्रृंखलाको अनूपम नमूना ईतिहास र भू–राजनैतिक अखण्डतामाअनन्त शश्वत र सनातनस्वतन्त्र एक जत्था भै वीरताको पृष्ठभूमिमाक्षेप्याश्त्र राडार रकेट र अन्तरिक्ष यानहरुकोअध्ययन र विश्लेशण हेरी रहेरअन्वेषण र अध्ययनको विशेषतामा मअनि स्वाभिमानी सन्त सुपुत्रहरुकोसभ्यता र कुशलताले परिष्कृत र संस्कृतअग्ला शिखरहरुको गहनता
Read More:- कृष्ण प्रसाद अर्याल तर्सला शत्रुको टोली, पल्हाउनन् सवै सुख ।बर्षला घरको ढोका उघारेर सबै धन ।।डराउनन् सवैशत्रु, अन्न्यायका उपायमा ।सघाउनन् उनै आफै, संकष्टमा उनै यहाँ ।।
Read More:- कृष्ण प्रसाद अर्याल भारा हो कुन जन्मको र अघिको भारी छ प्यारो छ त्यो ।मायाँ हो कुन रंगको र रसको लाग्दो छ मायाँ अहो ।।धोखाको कि त स्वप्नको तिरिरिरि त्यो भ्रम जञ्जाल हो ।बाटामा अनि घाटिमा विषयको जो एक पर्खाल हो ।। पारावार सदा, थपक्क धुनमासंगीतका शब्दमा ।एकाकार रही समान गतिमाजो हुन्छ रफ्तारमा ।।छायाँमा
Read More