Er. Pravin Aryal
Inspired for Innovation
:- कृष्ण प्रसाद अर्याल तर्सला शत्रुको टोली, पल्हाउनन् सवै सुख ।बर्षला घरको ढोका उघारेर सबै धन ।।डराउनन् सवैशत्रु, अन्न्यायका उपायमा ।सघाउनन् उनै आफै, संकष्टमा उनै यहाँ ।।
Read More:- कृष्ण प्रसाद अर्याल भारा हो कुन जन्मको र अघिको भारी छ प्यारो छ त्यो ।मायाँ हो कुन रंगको र रसको लाग्दो छ मायाँ अहो ।।धोखाको कि त स्वप्नको तिरिरिरि त्यो भ्रम जञ्जाल हो ।बाटामा अनि घाटिमा विषयको जो एक पर्खाल हो ।। पारावार सदा, थपक्क धुनमासंगीतका शब्दमा ।एकाकार रही समान गतिमाजो हुन्छ रफ्तारमा ।।छायाँमा
Read More:- कृष्ण प्रसाद अर्याल आगो निभ्न सकेन आज तनको कस्तै गरेता पनि ।प्यासै मेट्न सकिन्न हेर किन यो खोलै वगेता पनि ।।पीडा शान्त हुदैन क्यान मनको चोटै बिनाको यहाँँ ।आफै छक्क जवाफ छैन यसको ज्यानै गएता पनि ।।
Read More:- कृष्ण प्रसाद अर्याल फर्कन्नन् र समून्द्रबाट जलका धारा जमिन्मा वगी ।फर्कन्नन् दुनियाँ मरेर जब ती जान्छन् समुन्द्रै तरी ।।बन्दैनन् अनि मूर्ख ज्ञान जब त्यो एक्वार पाएँ जन ।पाउन्नन् जसरी र बृद्घ अघिको त्यो बाल्यतामा हुन ।।
Read More:- कृष्ण प्रसाद अर्याल मनबह किन थाल्यो, ज्ञान टाढा हरायो ।नियमित पन मेरो, काम नामा विलायो ।।स्वभवत शुभ धारा, स्वच्छतामा पुऱ्याई ।निरमल पन आओस्, कामना त्यो हटाई ।।
Read More:- कृष्ण प्रसाद अर्याल नाका बन्द गरेर बन्द सव भै बाजार शून्यै थियो ।समवत्सर् अब फेरिदा समयले फेरेर चोला लियो ।।हर्षोल्लास बढ्यो स्वतन्त्र पनको तै स्वार्थकारी जन ।गोल्माल् गर्न बजार आज पनि त्यो खोज्छन् कुनै ती जन ।।
Read MoreNepal is country where it seems that “civil engineering” is the only engineering branch that seems to have good scope. Still people in Nepal imagine a civil engineer when they hear “engineer”. There has always been a good demand for qualified civil engineers in Nepal. The current situation, however, has led to a slump. The
Read MoreWhat could be it ? You are at the edge of your +2 level and looking for a career ahead as a engineer. You ask your seniors about all the engineering fields and their scope in Nepal. And all of them respond with same reply- go for civil engineering. According to them no other branches
Read Moreयदी तपाई शाकाहारी हुनुहुन्छ भने तपाईलाई मन पर्ने Diet पनिर हुन सक्छ । तपाई कहिले काहि Hotel, Party अथवा Restaurant मा गएको बेला पनिरको order गरेको सम्झना गर्नुहोस् । पनिर एउटा दुघ्दजन्य पदार्थ हो जुन नुनीलो अथवा गुलीयो स्वादमा तयार गर्न सकिन्छ । यसलाई तरकारीको रुपमा अथवा अन्य गुलीया खानामा मिलाएर खाने गरीन्छ । प्राय जसो
Read More:- भैरब अर्याल दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा
Read More