Er. Pravin Aryal
Inspired for Innovation
:- कृष्ण प्रसाद अर्याल मेरो रगत चुसेर ढाडिएका जुकाहरु होसुन यता मेरो कुरा सुनत्यस्तै मेरो पसिना चाटेर मोटाएकाहरु हो ।तिमीहरुले पनि सुन राम्ररी सुनए मेरो आडमा बाचेकाहरु हो परवाट हेर्ने नजिकमा डर्नेहरु होमेरो डाह र ईष्र्यामा जल्नेहरु होतिमीहरु प्नि सुनमलाई देख्दा त्यसै त्यसै मात्तिनेहरु होकतै भेट्दा कता कता आत्तिनेहरु होम संग के छ र ?
Read More:- कृष्ण प्रसाद अर्याल घृणा खूब गरून् मलाई सवले गाली र निन्दा गरून् ।आरोप् ती हिन तर्कका फजुलका ल्याएर वाधा थपुन् ।।एक्लौ औ शुभकामना सकलमा राख्दो हुदी घातक ।आधार्को पनि ख्यालमा अवुझता छाएर दोषुन् बल ।।साङ्ग्रोमा पथ मार्गमा पनि असल् ढुङ्गा ठड्याई दिऊन् ।मेरो नै अनि तर्कमा सरलता तोडेर नाङ्गा वनून् ।।सक्छन् जे जति यातना समझमा
Read More:- कृष्ण प्रसाद अर्याल दुधगोरस् फल फूलको र रसको अन्नादि धन् धान्यको ।बन्दोवस्त मिलेर मात्र खुशिको ऐश्वर्य मिल्दा न त्यो ।।आकर्षक् सुख लोभका किसिमको बन्न्या छ भन्दै लडी ।रातौ दिन् घर खेतका परिधिमा डुल्छन् हजारौ र ती ।।उत्पादन् अनि सीपले र विधिले गर्छन भएको जति ।आकांक्षा तर पुग्छ कुन् वखतमा जान्दैन कोही रती ।।पानी घाम वतास
Read More~कृष्ण प्रसाद अर्याल~ कविता टेथिस् सागरबाट उठेर अग्लिदै गएकोने. मुनि र मनिषिहरु बाट पालिनमेरो राष्ट्र पहाड र हिमश्रृंखलाको अनूपम नमूना ईतिहास र भू–राजनैतिक अखण्डतामाअनन्त शश्वत र सनातनस्वतन्त्र एक जत्था भै वीरताको पृष्ठभूमिमाक्षेप्याश्त्र राडार रकेट र अन्तरिक्ष यानहरुकोअध्ययन र विश्लेशण हेरी रहेरअन्वेषण र अध्ययनको विशेषतामा मअनि स्वाभिमानी सन्त सुपुत्रहरुकोसभ्यता र कुशलताले परिष्कृत र संस्कृतअग्ला शिखरहरुको गहनता
Read More~Sushma Joshi~ The killings started sporadically: a few in the Far West, a few in the Far East. A few Nepali Congress leaders and a few United Marxist-Leninists. A village of suspected Maoists, some dangerous students. A few here and a few there. Nobody knew who was doing it, although everybody had their own theories.
Read MoreKeyboard Shortcuts (Microsoft Windows) Keyboard CTRL+C (Copy) CTRL+X (Cut) CTRL+V (Paste) CTRL+Z (Undo) DELETE (Delete) SHIFT+DELETE (Delete the selected item permanently without placing the item in the Recycle Bin) CTRL while dragging an item (Copy the selected item) CTRL+SHIFT while dragging an item (Create a shortcut to the selected item F2 key (Rename the selected item) CTRL+RIGHT ARROW (Move
Read MoreThis movie is completely based on environment cleaning campaign which is inspired by a real character . This is the short movie directed by Bikash Adhikari ( kapol kalpit ) and Edited by Bonod Bhandari. Main character in this short movie is Dil Bahadur Lama, a physically disabled man from Nuwakot has been living in
Read More१ जस्लाई प्रेम गर्न आउँदैन उस्को नाम प्रेम कुमार२ पाखेलाई फेसबुक सहरेलाई टुइटर् जाडोमा सेन्ड़ो गर्मीमा स्विटर३ नपाउनेले फेसबुक पायो २४ घन्टाअनलाइन आयो४ बाँदर को पुच्छर टाई न इजार५ कलिवुड को जात्रा तिघ्राको ब्यापार६ सित्तैमा पाए भट्टी रित्तै७ के खोज्छार नेता कुर्सि८ घाँटी हेरी हाइनेक किन्नु९ रातभरी सराप्यो महाजन त ज्युदै१० स्वास्नीको कुटाइ खाको पोइ
Read Moreयो अचम्मको छ । तपाईल यो पढिसकेपछि पुन: एउटै नजरले केरालाई हेर्नु हुने छैन । केरामा fiber को साथमा तिन प्रकारका प्राकृतिक चिनिहरु (natural sugars) –sucrose (सुक्रोज), fructose (फ्रुक्टोज), र glucose (ग्लुकोज) हुन्छन् । केराले तत्काल शक्ति प्रदान गर्छ । अनुसन्धान अनुसार मात्र २ वटा केराले ९० मिनट कसरत गर्न सक्ने ताकत (Energy) दिन्छ । यसमा कुनै अचम्म छैन कि
Read More