Blog

Latest Posts

तृष्णा
June 9, 2016 कविता admin

~कृष्ण प्रसाद अर्याल~ आगो बल्छ दिमाग खान्छ डरले उम्लन्छ तातो रगत् ।वास्ता छैन उदार दुष्ट विचमा बन्दैछ साँचो असल् ।।शंका बढ्छ प्रचण्ड ताप रविले फ्याक्छन् तताई जगत् ।हावा वेग वतास बादल घना गड्कन्छ हेर्दा सकल् ।याहाँ छैन अवश्य शान्ति घतको मिल्दैन सन्तोष त्यो ।टण्टा संकटको हरिन्न मनको आदर्श फोस्रै रह्यो ।।यो हो ब्रह्म विचार ज्ञान

Read More
शान्ति र संविधान, राष्ट्रिय अभियान
May 23, 2016 National News, निबन्ध admin

शान्ति र संविधान, राष्ट्रिय अभियान           राष्ट्र, शान्ति र संविधान एक अर्कामा अन्तर सम्बन्धीत छन् । राष्ट्रमा शान्ति र संविधान भए राष्ट्रको विकास, उन्नति र उत्थान हुन्छ । शान्ति पूर्ण राज्यमा कुनै पनि किसिमको अपराध जन्य कृयाकलाप हुदैन र त्यो देश उन्नतिको मार्गतर्फ जान्छ । राष्ट्र/राज्य संचालन गर्न र राज्य संचालन

Read More
नविनता
May 22, 2016 निबन्ध admin

संसारको फूलवारीमा फुलेका अनगिन्ति फूलहरु जहिले पनि ओईलाउन सक्छन्, ति अनगिन्ति फक्रिन लागेका कोपिलाहरु जतिबेला पनि नष्ट हुन सक्छन् । झलमलाउँदो चन्द्रमा वादलले छोपिदिएमा बरु मादकता थपिएँला, ऐना टुक्रीएमा भावना जोडीन सक्दैन । फूल ओईलाएमा बरु माली निराश नबन्ला, कोपिला नै टुक्रीएमा आत्मा कसरी नसम्झिएला र ? मालि नछट्पटाउँला र ? फूलको माया मालीलाई नहुने

Read More
Can you believe that hot water is heavier than cold water?
May 21, 2016 Knowledge admin

Question: Hot water is heavier than cold water, is true or false? Generally, it isn’t. Cold water is denser than hot water. Therefore, it is cold water that is heavier than hot water (for equal volumes of water). The same volume of hot water is lighter than cold water, not heavier. Water shows unusual behaviour. There is actually

Read More
मन
May 17, 2016 कथा (Story) admin

~प्रविण अर्याल~ लघु कथा               खेतको आलीबाट, विपनाको घरको कुर्सुलामा खेल्दै गरेका साना केटाकेटीहरु तिर बाँसको डण्डीमा चप्पल काटेर बर्नाइएको पङ्ग्रा, ज्यामीति बक्सको ट्रली भएको ट्रयाक्टर हातमा नालाको स्टेरीङ्ग समाउदै रमेश आयो – “भ्रुम भ्रुम पि पि…..प छट् छट् खै बाटो छट् ।”             

Read More
केही छोटा कविताहरू
May 12, 2016 कविता admin

विकट जगत चिन्तन्, मोहले गर्छ बाधा ।भंवँर भमर जस्तै, फूल छानेर नौला ।।गतिमय गति फिर्दाे चाल सम्पूर्णताको ।विकट जगत हो यो, मोह सम्पूर्णमाको ।। उपकारी भलो कार्य गर्न मात्र सकें भयो ।अजम्मरी कहाँ होर, हाम्रो जीवन पो र यो ।।रोग व्याधी अनेकौं ती, मिलेर यो मरेपछि ।कुभलो र भलो केहो, पाँइदैन गरु भनी ।। कणकण्को

Read More
Harmful Impacts of Bacteria:
April 1, 2016 Knowledge admin

Disease: Human Disease: S.N. Name Bacteria Disease 1. Diplococcus pneumoniae Pneumoniae 2. Streptococcus phyegens Sore throat 3. Staphylococcus aureus Boils 4. Vibrio comma Asiatic cholera 5. Mycobacterium tuberculosis Tuberculosis 6. Corynebacterium diphtheriae                 Diphtheria 7. Salmonella typhosa Typhoid fever 8. Haemophilius pertussis Whooping cough          

Read More
Important of Bacteria for Vaccines
March 28, 2016 Knowledge admin

Some Important Vaccines of Bacteria: S.N. Name of Vaccines Catregory of Vaccines Used in Treatment of 1. BCG (Bacilli Calmette Guerin Living Vaccine Tuberculosis 2. Typhoid Vaccine (TAB) Killed Vaccine Typhoid 3. Cholera Vaccine Killed Vaccine Cholera 4. Oral Polio Vaccine (OPV) Live Vaccine Polio 5. Mumps Vaccine (MMR) Live Vaccine Mumps, Measles and Rubella

Read More
‎शुभकल्पना‬
March 21, 2016 कविता admin

#कविता दिवस जे जस्ता पनि कल्पना बटुलिदा अाशा भरोसा हुदाँ ।जे जेमा मन कल्पना विगतका हुन्थे रसीला सदा ।।जम्मै सार्थक भै, असंभव कुनै त्यो व्यर्थको क्वै कुरा ।शंकामा पनि वाँचला अव कहाँ अड्दैन झुठा कुरा ।। त्यस्तै ती शुभ संझना विषयका हागा र शाखा पनि ।जे जेमा हित चाहना रहँदथ्यो अाएर अाशा बनी ।।झुल्नन् वोट

Read More