Blog

Latest Posts

Top Engineering Colleges in Nepal
June 3, 2017 Knowledge admin

Since, there is no trend of ranking of university/colleges according to educational or academic conditions or quality and their world market value from any official institution, it is difficult to determine the actual rank of the academic institution in Nepal. The list given below isn’t endorsed from any organization or institution. It is based on

Read More
चुलवुले मन
April 21, 2017 Uncategorized admin

~प्रविण अर्याल~ छन्द कविता चुलवुले मन चुलवुली खेल्दै, चुल्वुले विश्वमा ।पखेटा जडी डुल्दो छ संगै बादले खेतमा ।।शीतका थोपा पिल्पिल गर्दै नक्षत्र पोख्दछन् ।विहानी घाम पाएर छक्क धपधप वल्दछन् ।।@Pravinaryal20 कावासोती-८, नवलपरासी(हाल काठमाडौं)

Read More
भावि अतित
March 26, 2017 कविता admin

~प्रविण अर्याल~ हे मेरी प्रेमिकानजाँउ मलार्इ छाडी अरूकाअतित संझेर रूनु पर्नेछ प्रेमीकाम र तिमी, जीवन साथसाथसाठ्ठी विताउने रहर थियो,तिम्रा दुर्इ दातको विच चुरोट राखीसरक्क तान्ने ति कल्पनाका खाकाभविष्यलार्इ अतित नबनाउन प्रेमीकाकल्पनाको हत्या नगर प्रेमीकाम तिम्रो साथ दिउँलातिमी लाैरो टेकाैलीअनि संगैसंगै संसार डुलाैला भन्नेती कल्पनाको हत्या नगर प्रेमीकाभविष्यलार्इ अतित नबनाउँ न प्रेमीका😄😅तिमी र म रमाउन चालीस

Read More
झ्याल
January 29, 2017 Knowledge, निबन्ध admin

~प्रविण अर्याल~ ब्यङ्ग्य निबन्ध  झ्याल, झ्याल भन्ने बित्तिकै मलार्इ, मेरो विचारमा “घरको भित्तामा करिब १ मिटर गाह्रो लगार्इसके पछि सिल र लिन्टेल (Sill and Lintel) विच बनार्इएको करिब १.५ मि अग्लो सुपर स्ट्रक्चर (Super Structure) हो, जसमार्फत त्यो कोठामा सजीलैसँग प्राकृतिक हावा तथा प्रकास आवतजावत गर्न सकोस्।” यो परिभाषा र्इन्जीनियरीङ्ग पढ्नेहरूका लागि मान्य छ, पढ्नु

Read More
फूलको उदारता
January 28, 2017 कविता admin

~कृष्ण प्रसाद अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ  । । ऽ   । ऽ ।   । । ऽ   ऽ ऽ ।  ऽ ऽ ।   ऽकैले घाम र ताप, शीत लहरी कैले असीना झरी ।कैले आँधि वतास वेग थपडी कैले तुषारो परी ।। जीवन् यापनमा र खेत फलका ती बोट बारी महाँ

Read More
सामाजीक सञ्जालमा विद्यार्थी
January 26, 2017 Knowledge, निबन्ध admin

~प्रविण अर्याल~ सामान्य ज्ञान सामाजीक सञ्जाल भनेको अहिलेको जमानामा अत्याबस्यक कुरा भएको छ । यो युग र्इन्टरनेट संजाल बिना असम्भ जस्तै भएको छ । सामाजीक सञ्जाल मत्लव इन्टरनेटमा आधारित सफ्टवेयर वा एप्लिकेसनहरू (जस्तैः फेसबुक, ट्वीटर, र्इन्स्टाग्राम युट्युब र्इत्यादि) को समूह हो, जसमार्फत् प्रयोगकर्ताहरूले एकआपसमा अन्तर्क्रिया गर्न, सूचना आदानप्रदान गर्न एवं सामाजिक सम्बन्ध बिस्तार गर्ने एक

Read More
प्रलापहरू
January 7, 2017 कविता admin

~कृष्ण प्रसाद अर्याल~ कविता एकोहोरो फलाकीएका प्रलापहरू ।दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।।खल्ला खल्ला तीता र टर्रा छन् ।खस्रा खस्रा र रूखा रूखा छन् ।। मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै ।बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।।निरर्थक निस्सार र निस्प्रयोजनयि भई ।निस्तेज, निस्फल निन्दित र कनिष्ठ भई ।। वाह्रैमास गतिशील चञ्चल र नियमित झरना सरी ।चौविसौ घण्टा

Read More
मेरो वास कहाँ थियो र पहिले
January 1, 2017 कविता admin

~कृष्ण प्रसाद अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽमेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ ।जाँला लौ कुन लोकमा र पछि त्यो जान्ने म आफू भएँ ।।यो मेरो अनि भोगको र हकको आफ्नो र अर्को गरी ।कालान्तर्

Read More
कीवी फल – Kiwi Fruit
December 16, 2016 Knowledge admin

~प्रविण अर्याल~ स्वास्थ्य ज्ञान कीवी फल एउटा चिनमा पार्इने फल हो । यसलार्इ Chinese Gooseberry पनि भनिन्छ र यस फललार्इ अचेल संसारभर चिनिन्छ । यो फल ताजा फल, जुस, वार्इन, र्इत्यादीका रूपमा प्रयोग गरीन्छ । नेपालमा पनि यो फल आजभोलि केही ठाउँमा व्यवसायीक रूपमा खेती गरीएको छ । Kiwifruit is a fruit found in Chine.

Read More