Author: admin

Author: admin

के हो कम्प्युटर भिजन सिन्ड्रोम ?
February 15, 2016 Knowledge admin

प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ । तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि हानिकारक साबित भैरहेको छ । कम्प्युटर मात्रै होइन, टेलिभिजन, मोबाइल, स्मार्ट फोनलगायत विभिन्न खाले उपकरणको प्रयोगले हाम्रो आँखामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग लाग्छ । के हो कम्प्युटर भिजन सिन्ड्रोम ? लामो

Read More
आत्मघात वा विश्वासघात
February 14, 2016 Knowledge, निबन्ध admin

        आजकल नभनौं धेरै वर्ष अघिकै कुरा किन नगरौं ‘‘भोलि भेटौला है’’ भनेर भन्नु नौलो कुरा थिएन र आज पनि ‘‘हुन्छ, हजूरले भनेपछि के भनौं र उस्लाई भने पछि मैले एकछिन छोडदिने थिईन ।’’ भनेको जहि तहि सुन्न पाईन्छ । अर्थात् भोलि गरौला भन्ने परम्परावाट मानिस शदियौं देखि पिडित बनिरहेको छ अर्थात्

Read More
Albert Einstein’s predicted “general theory of relativity” 1915 has been found correct
February 12, 2016 Knowledge, National News admin

The recent research of American scientists has claimed for the existence of gravitational waves . Which will help for the understanding of the universe. According to the Albert Einstein’s predicted General theory of relativity, “Gravitational waves are produced by moving masses, and like electromagnetic waves moving with the velocity of the light”. Gravitational waves predicted

Read More
The Gap
February 6, 2016 Poem, कविता admin

~Krishna Prasad Aryal~ Poem There always is a gapalong distance,there, between mutual understandingdeep and wide,steep and narrow. Always, there is a gap,there is a miss understanding,there the difference,the gap an the distance,always, every moment,at the shadow of the sunand of the moon.Among, those phenomenons andunderstandings,always, there is a gap,which is wide, is as narrowas steep

Read More
दोषी भावना
February 6, 2016 कविता admin

~कृष्ण प्रसाद अर्याल~ छन्द : पञ्चचामर ।ऽ।  ऽ।ऽ  ।ऽ।  ऽ।ऽ  ।ऽ।  ऽदोष अन्तै थोपरी लौ, निर्दोषी भै गुणी आँफै ।बनिदैन जानीजानी कमजोरी लुकाउदै ।।धाक सेखी किन ज्यादा गर्दछौ ल तिमी आफै ।भनि चेतावनी दिन्छ, आत्माले यो यहाँ सधै ।। मान्दैन यो पापी जात, संगतको जगतमा ।धाक फुर्ती रवाफको नै, शान देखि समाजमा ।।उमो तारा जून

Read More
के तपार्इलार्इ अाफ्नाे कम्पुटरमा अथवा ल्यापटपमा नेपालीमा वा हिन्दीमा लेख्न कठिन छ ?
January 4, 2016 Knowledge admin

यदी तपार्इलार्इ अाफ्नाे कम्पुटरमा अथवा ल्यापटपमा नेपालीमा लेख्न गाह्राे भएकाे छ ? यदी छ भने तपार्इ कुनै Unicode converter विना नै नेपालीमा लेख्न सक्नुहुन्छ । याे लिंकमा क्लिक गरेर बिस्तृत जानकारी पाउनुहुन्छ ।Devanagari Unicode Most of you don’t have the knowledge about writing the Hindi font without using the Unicode converter. But there is already Unicode

Read More
खुन पसिना
November 30, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल मेरो रगत चुसेर ढाडिएका जुकाहरु होसुन यता मेरो कुरा सुनत्यस्तै मेरो पसिना चाटेर मोटाएकाहरु हो ।तिमीहरुले पनि सुन राम्ररी सुनए मेरो आडमा बाचेकाहरु हो परवाट हेर्ने नजिकमा डर्नेहरु होमेरो डाह र ईष्र्यामा जल्नेहरु होतिमीहरु प्नि सुनमलाई देख्दा त्यसै त्यसै मात्तिनेहरु होकतै भेट्दा कता कता आत्तिनेहरु होम संग के छ र ?

Read More
मेरै घाँटी थिचुन्
November 14, 2015 कविता admin

:- कृष्ण प्रसाद अर्याल घृणा खूब गरून् मलाई सवले गाली र निन्दा गरून् ।आरोप् ती हिन तर्कका फजुलका ल्याएर वाधा थपुन् ।।एक्लौ औ शुभकामना सकलमा राख्दो हुदी घातक ।आधार्को पनि ख्यालमा अवुझता छाएर दोषुन् बल ।।साङ्ग्रोमा पथ मार्गमा पनि असल् ढुङ्गा ठड्याई दिऊन् ।मेरो नै अनि तर्कमा सरलता तोडेर नाङ्गा वनून् ।।सक्छन् जे जति यातना समझमा

Read More
मौसम गुणको फल
November 14, 2015 कविता admin

:- कृष्ण प्रसाद अर्याल दुधगोरस् फल फूलको र रसको अन्नादि धन् धान्यको ।बन्दोवस्त मिलेर मात्र खुशिको ऐश्वर्य मिल्दा न त्यो ।।आकर्षक् सुख लोभका किसिमको बन्न्या छ भन्दै लडी ।रातौ दिन् घर खेतका परिधिमा डुल्छन् हजारौ र ती ।।उत्पादन् अनि सीपले र विधिले गर्छन भएको जति ।आकांक्षा तर पुग्छ कुन् वखतमा जान्दैन कोही रती ।।पानी घाम वतास

Read More
मेरो राष्ट्र र म
November 14, 2015 कविता admin

~कृष्ण प्रसाद अर्याल~ कविता टेथिस् सागरबाट उठेर अग्लिदै गएकोने. मुनि र मनिषिहरु बाट पालिनमेरो राष्ट्र पहाड र हिमश्रृंखलाको अनूपम नमूना ईतिहास र भू–राजनैतिक अखण्डतामाअनन्त शश्वत र सनातनस्वतन्त्र एक जत्था भै वीरताको पृष्ठभूमिमाक्षेप्याश्त्र राडार रकेट र अन्तरिक्ष यानहरुकोअध्ययन र विश्लेशण हेरी रहेरअन्वेषण र अध्ययनको विशेषतामा मअनि स्वाभिमानी सन्त सुपुत्रहरुकोसभ्यता र कुशलताले परिष्कृत र संस्कृतअग्ला शिखरहरुको गहनता

Read More