Author: admin

Author: admin

Engineering Drawing Tutorial Solution-I/II
August 19, 2015 Downloads admin

This is PDF on Drawing solution of Engineering Drawing tutorial-I/II. To Read and Download the note click “Botton below”.Size: 5 MBFile name: Engineering-Drawing-II-solutions 071BCE260.pdfDownload permission: YesDrawing by: Narayan Nyaupane View PDFNote: The tutorials are taken from the Internet, to make student easy finding  the file.

Read More
Basic Electronic Engineering-Ist year
August 19, 2015 Downloads admin

This is PDF on the note of the Basic Electronic Engineering. To Read and Download the note click “Botton below”.Size: 3 MB File Name: Basic Electronic Engineering.pdfDownload permission: YesPreapared By: Ir. Shanta Maharjan View PDF

Read More
Engineering Drawing Tutorial-I/II
August 19, 2015 Downloads admin

The drawing tutorial of second semester according to the IOE syllabus. To Read and Download the tutorial click “Botton below”. Size: 2 MBFile name: Engineering Drawing Tutorial-II 071BCE260.pdfDownload permission: YesPrepared by: Binod Pandey View PDF Note: This tutorial is taken from the Internet, to make student easy finding the file.

Read More
आशा टुट्यो
August 17, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल २०४३–५–१६ भुवाचिदी एउटा थियो आशा केन्द्र कताकता टाढाटाढा ।भर विश्वास त्यस्तै थियो मनै मनका डाडाँ काडाँ ।।दैवलागे बैरी जागे  यो मन उड्यो कताकता ।सवै बाधाभए, म त भए दोवाटो मै वेपत्ता ।।-१_ राम्रो बोली सुन्नु छैन कस्तै आÏना वाट पनि । क्चकच मात्र सुन्नु पर्ने बाबुआमावाटपनि  ।। दोषदिनु कसलाई मैले यसले

Read More
शुभ कल्पना
August 17, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल जे जस्ता पनि कल्पना बटुलिदा आशा भरोसा हुँदा । जे जे मा मन कल्पना विगतका हुन्थे रसीला सदा ।। जम्मै सार्थक भै, असंभव कुनै त्यो व्यर्थ को क्वै कुरा । शंकामा पनि वाँचला अव कहाँ अड्दैन झूठा कुरा ।। त्यस्तै ती शुभ संझना विषयका हाँगा र शाखा पनि । जे जे

Read More
पल्केका चोर…
August 17, 2015 कविता admin

:-  कृष्ण प्रसाद अर्याल पल्केका जति चोर छन् सतहमा पैले वसेका जहाँ ।बाटो छेड्न कठिन् परेर अझ झन् टाठा वनेका यहा ।।तिन्कै यो विष वासना जगतमा फैलेर शंका हुने ।यस्तै यो परिकल्पना पनि यहाँ बन्दोछ ठट्ठा अझै ।। हार्दैनन् शुभ तथ्थ्यको सफलता खोज्ने महा मानव ।थाक्दैनन् अनि वीरका पनि कथा चोखो भएमा हठ ।।त्यस्तै हो

Read More
Alternatives
August 17, 2015 Poem, कविता admin

~Krishna Prasad Aryal~ Poem So many, alternatives among the problems According to our choice for our benefitsFreely we can select freely we can useSo the our goals of human rightsWe may reserve we may consumeAnd by the way the worldof different creatures and living beingsMay be a heaven like aboveall may be alive for their

Read More
गजल लेख्ने प्रयास…………
August 17, 2015 गजल admin

:- प्रतिक पोख्रेल (Esoteric) हार्दैछ भनेर मेरो समर्थन छोडनेलाई धन्यवाद । देख्दा देख्दै नजर अन्तै मोडनेलाई धन्यवाद । हिजो सक्नु सम्मको स्वार्थ लुट्नु लुटेर,यो के कामको, भन्दै सम्बन्ध तोडनेलाई धन्यवाद । अाशाको बिरुवा मेरो मनमा हुर्काइ बढाइ, सकि नसकि जरैबाट गोडनेलाई धन्यवाद । यो प्रतिकको मुटु फुटाउने त धेरै छन,अाउदै छ कोहि भने अग्रिम, जोडनेलाई

Read More
निर्णय हुन सक्दैन
August 17, 2015 निबन्ध admin

~कृष्ण प्रसाद अर्याल~ श्री                                            गुल्मी, तम्घास निर्णय हुन सक्दैन                                      २०४३.३.२१ शनिवार    आज पनि कुराको फैसला

Read More
मन मन न हो जतापनि उड्न खोज्छ
August 17, 2015 निबन्ध admin

~कृष्ण प्रसाद अर्याल~एक साथ सवालहरुको ओईरो लाग्नु अथवा कुनै सवालका जवाफमा थुप्रै तर्कहरु एक साथ पेश हुन आउनुले ठोस र सटीक समाधानमा पुग्न नसक्नु स्वभाविक हुन जान्छ । यस्तैमा बर्षौ देखिन् जीवन् पद्घति लाई समेत् प्रभाव पार्न सक्षम विचार श्रंखलाले गर्दा र मौसम् ऋतु अथवा समय सापेक्ष यसमा प्रभाव थपिदा जीवन् पद्धतिलाई अझ गहिररी असर

Read More