Month: August 2015

Month: August 2015

ढाँटेर काम बन्दैन ………..
August 17, 2015 कविता admin

:- कृष्ण प्रसाद अर्याल उफ्रेर आकाश् पुगिन्न, चिच्याई साँचो छोपिन्न जादूले देश न बन्ने नाराले दु:ख टर्दैनश्रद्धा र शान्ति प्रसाद, सद्भाव मेल नभएअहिंसा धर्म सहिष्णु, स्वतन्त्र हक नहुनेढाँटेर अब चल्दैन, शोषण गर्ने उपायतर्केर सुख मिल्दैन, खाएको ऋण हिसावजाल्झेल छल सोझमा पाईन्न गर्न यो बेलास्वतन्त्र सोझा निर्धाको आइसक्यो अव सुबेलाउफ्रेर चर्को स्वरले, थुनिन्न मुख कसैकोजादूले दाउ

Read More
Engineering is for RURAL development……….
August 16, 2015 Uncategorized admin

Engineering is for the RURAL development. And an Engineer is 100 time more responsible than a doctor. Because Mistake of doctor may lead to the death of one patient, BUT Mistake of one Engineer may lead to the death of many skilled, intelligent people, youth of nation. So being an Engineer, he should be very

Read More
सकिदैनन् सबै कुरा…….
August 16, 2015 कविता admin

 :- कृष्ण प्रसाद अर्याल सकिदैनन् सबै कुरा                             शव्दमा व्यक्त गर्न, भनिदैनन् सवै कुरा                           अरूलाई सुनाऊँन | बुझिदैन त्यस्तो भाषा                        

Read More
के तपाई टाउको दुख्ने रोग बाट दिनप्रतिदिन सामना गर्नु परि रहेको छ ?
August 16, 2015 Uncategorized admin

के तपाई टाउको दुख्ने रोग बाट दिनप्रतिदिन सामना गर्नु परि रहेको छ ? तपाई चाहन्नु हुन्छ कि मेरो टाउको दुख्ने समस्या छिटो निको होस तर निकाको साटो बल्झिदै गको छ भने तपाईहरु आज स्वास्थ्य सम्बन्धि बारे ई कुराहरु पढ्नु होस । सामान्य त टाउको दुख्ने समस्या मधेश लगायत हाम्रो नेपाल र विश्वभर नै कायम छ

Read More