Er. Pravin Aryal
Inspired for Innovation
~कृष्ण प्रसाद अर्याल~ लाग्दैनन् पछि मृत्युका समयमा कोही पछाडी भने ।यो बेला पनि संझना विवुझमा पर्दैन गर्नै कसै ।।मूढो हो जड देह यो सहजमा ढल्न्या वूढो बनी ।यस्को नै भर तर्कना रहरमा के भुल्नु जान्न्या सरी ।।खाउन् जो रस डाहमा मफतमा ईच्छा छ खान्या भने ।अर्कोले पनि खानको रहरमा भुल्दैछ जस्तो गरी ।।भन्दैनन् तर कालका
Read More~कृष्ण प्रसाद अर्याल~ आगो बल्छ दिमाग खान्छ डरले उम्लन्छ तातो रगत् ।वास्ता छैन उदार दुष्ट विचमा बन्दैछ साँचो असल् ।।शंका बढ्छ प्रचण्ड ताप रविले फ्याक्छन् तताई जगत् ।हावा वेग वतास बादल घना गड्कन्छ हेर्दा सकल् ।याहाँ छैन अवश्य शान्ति घतको मिल्दैन सन्तोष त्यो ।टण्टा संकटको हरिन्न मनको आदर्श फोस्रै रह्यो ।।यो हो ब्रह्म विचार ज्ञान
Read More