मन मन न हो जतापनि उड्न खोज्छ

मन मन न हो जतापनि उड्न खोज्छ
August 17, 2015 No Comments निबन्ध admin

~कृष्ण प्रसाद अर्याल~
एक साथ सवालहरुको ओईरो लाग्नु अथवा कुनै सवालका जवाफमा थुप्रै तर्कहरु एक साथ पेश हुन आउनुले ठोस र सटीक समाधानमा पुग्न नसक्नु स्वभाविक हुन जान्छ । यस्तैमा बर्षौ देखिन् जीवन् पद्घति लाई समेत् प्रभाव पार्न सक्षम विचार श्रंखलाले गर्दा र मौसम् ऋतु अथवा समय सापेक्ष यसमा प्रभाव थपिदा जीवन्
पद्धतिलाई अझ गहिररी असर पार्दो रहेछन् भन्ने बोध हुन गएको छ । शव्द भाषा र संकेतमा व्यक्त गर्न नमिल्ने आत्मिय वा अन्तरंगको तरङ्ग एकातिर छ भने वाह्य दैहीक र भौतिक तरङ्ग अर्को तिर छ । यस अवस्थामा समग्रतामा तालमेल ल्याउन ज्यादै गाह्रो पर्दो रहेछ ।
मन मन न हो क्षणमा पंख फिजाउदै उड्न खोज्न । नियन्त्रित अथवा अनियन्त्रित भएर संजोग हरुमा अल्मलिन लाग्दा कहिले काहित एक्लै रुन मन लाग्छ म मेरो भन्ने भावना भन्दा पर कतै जान मन लाग्छ । समस्या झन् चर्कदै जान्छ ।
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *