कीवी फल एउटा चिनमा पार्इने फल हो । यसलार्इ Chinese Gooseberry पनि भनिन्छ र यस फललार्इ अचेल संसारभर चिनिन्छ । यो फल ताजा फल, जुस, वार्इन, र्इत्यादीका रूपमा प्रयोग गरीन्छ । नेपालमा पनि यो फल आजभोलि केही ठाउँमा व्यवसायीक रूपमा खेती गरीएको छ ।
Kiwifruit is a fruit found in Chine. It is also called as Chinese Gooseberry. Now it is known to all over the world. This fruit is used in the form of fresh fruit, Juice, wine, etc. Now, in some places of Nepal it is cultivated commercially.
कीवी फल नेपालका पहाडी क्षेत्रमा (समून्द्री सतहबाट ८०० देखी २९०० मिटरको उचार्इमा) हुर्कन सक्छ । उचित सिंचार्इ मिलाएमा हिउँदको मौसममा यो फलको राम्रो विकास हुन्छ । यसको विश्वभरी नै माग धेरै छ । यसकारण यसले स्थानीय किसानको अर्थिक स्तरोन्नतीमा सघाउँन सक्छ । अर्गानीक फर्म नेपालले यसको अर्गानीक (जैविक) उत्पादन गरी देश तथा विदेशमा बजार गरेको छ ।
Kiwifruit can grow in mountain region of Nepal, at the altitude of 800 – 2900 m height from sea level. It requires proper irrigation system and dry season for the best quality fruit. Its demanding is increasing globally. So that it improves economically to the village farmers. Organic Farm Nepal is growing kiwifruit organically and selling in national and international Market.
कीवीमा निम्न तालिकामा भए अनुसारका पोषण तत्त्व अनि भिटामीनहरू पार्इन्छः
Kiwifruit contains following ingredients:
तत्त्व Elements
मात्रा (प्रती १०० ग्रा.) Quantity (per 100g)
तत्त्व Elements
मात्रा (प्रती १०० ग्रा.) Quantity (per 100g)
भिटामीन सी Vitamin C
१५४ % 154 %
भिटामीन ए Vitamin A
१ % 1 %
क्याल्सीयम Calcium
३ % 3 %
फलाम Iron
१ % 1 %
भिटामीन बी-६ Vitamin B-6
५ % 5 %
म्याग्नेसीयम Magnesium
४ % 4 %
सोडीयम Sodium
३ मि.ग्रा. 3 mg
पोटासीयम Potassium
३१२ मि.ग्रा. 312 mg
कार्बोहार्इड्रेट Carbohydrate
१५ ग्रा. 15 g
प्रोटीन Protein
१.१ ग्रा. 1.1 g
भिटामीन के Vitamin K
५० % 50 %
भिटामीन र्इ Vitamin E
७ % 7 %
स्रोतः USDA Resource: USDA
कीवी फलका फार्इदाहरूः
Benefits of the kiwifruit:
आस्थमाको उपचारः भिटामीन सी तथा एन्टीअक्सिडान्ट प्रशस्त पार्इने हुनाले यसको सेवनले आस्थमा भएकाहरूलार्इ फार्इदाजनक हुन्छ । Asthma treatment: Due to high amount of Vitamin C and Antioxidant, kiwifruit can treat people with Asthma.
पाचनमा सहयोगः कीवीमा प्रशस्त मात्रामा फार्इवर ( Fiber) हुनाले पाचनलार्इ फार्इदा हुन्छ । यसमा पार्इने प्रोटी ओलार्इटीक र्इन्जार्इम (एक्टीनिडीन) ( Proteolytic Enzyme/ Actinidin) ले प्रोटीनको पाचनमा सघाउँछ । Aids Digestion: Kiwi have plenty of fiber which is good for digestive system. It’s ingredient proteolytic enzyme/actidin helps in digestion of protein.
प्रतीरक्षा प्रणालीमा प्रबर्धनः कीवीमा पोषण तत्त्व तथा भिटामीन सी धेरै हुन्छ । भिटामीन सीले प्रतिरक्षा प्रणालीलार्इ रोग विररूद्ध लड्ने क्षमतामा वृद्धी गर्दछ । Boost the Immune System: Kiwi are nutrient-dense and full of Vitamin C. Vitamin C is an essential nutrient boosting immune system to ward off disease.
स्वस्थ्य अवस्थामा सुधारः अक्सीडेटीभ ( Oxidative) तनावले डी.एन्.ए. लार्इ हानी गर्दछ । तर , कीवीमा पार्इने एन्टीअक्सिडान्टले अक्सीडेटीभ ( Oxidative) तनावलार्इ कम गर्न सघाउँछ । जसले गर्दा कोलोन क्यान्सर हुन वाट बचाउँछ । Improves Health Condition: Oxidative stress can result to damage DNA. But, antioxidant found in kiwi helps to reduce oxidative stress. Since oxidative DNA damage is strongly linked to colon cancer, regular kiwi consumption could lower risk of colon cancer, too.
रक्तचापमा नियमीयताः कीवीको प्रतिरक्षा बृद्धी गर्ने क्षमताका साथै रक्त चापमा नियमीयता ल्याउँछ । यसको सेवनले गर्दा उच्च रक्तचापको खतरा जस्तोः हृदयघात, जस्तो समस्यामा कमी आउँछ । Regulation in Blood Pressure: With improvement in the immune system kiwi helps to regulate the blood pressure. By consuming kiwi regularly, it reduces the problems like heart attack.
रगत जम्ने समस्यामा कमीः दिनको दुर्इ देखि तिनवटा सम्म कीवी खानाले रगत नसामा जम्ने समस्यामा कमी आउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार यसले रगतमा भएको बोसो ( Fat)को मात्रा घटाउँछ । साथै यसको प्रयोगले एस्पार्इरीन ( Aspirin)को काम गर्दछ र मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ । Reduces Blood Clotting: A research showed that by eating two to three kiwis per day, significantly lowered the risk of the blood clotting. According to research, it reduces the amount of fat in blood. The effects were similar to those of a daily dose of aspirin to improve heart health.
आँखाको ज्योती गुम्ने खतराबाट जोगाउँछः धब्बेदार अध: पतन (Macular degeneration)ले आँखाको दृष्टी गुम्न सक्छ । तर, कीवी फलले यस समस्याबाट बचाउँछ । दिनको तिनवटा सम्म कीवी खानाले Macular degeneration ३६ प्रतिशतले घट्छ । कीवीमा प्रयाप्त हुने जिअजान्थिन् (Zeaxanthin) र लुटीन (Lutein)ले यस समस्यालार्इ योगदान दिन्छ । Protects against Vision Lost: Macular degeneration is the leading cause of vision loss, and kiwis might help protect eyes from it. By eating three servings of fruit a day, macular degeneration was decreased by 36 percent. Kiwis’ high levels of zeaxanthin and lutein are thought to contribute to this effect.
तर,यो फल केही व्यक्तीलार्इ एलर्जीको कारण पनि बन्न सक्छ । जस्तो की घाटी चिलाउने, जीब्रो सुन्नीने, उल्टी आँउने जस्ता समस्याहरू देखा पर्न सक्दछ ।
But,this fruit may be cause you victim of allergy. Throatitching, tongue swelling, vomiting, etc. problems can be seen.