Er. Pravin Aryal
Inspired for Innovation
:- प्रतिक पोख्रेल (Esoteric) लेखे जति सबै यहाँ गजल हुदैन । अाँखामा लाइने कालो सधै गाजल हुदैन । तिमी भन्छौ सबै नजरको कुरा हो । तर नालिको पानी कहिल्यै जल हुदैन । स्रोतः रचनाकारको फेसबुक प्रोफार्इलबाट ।
Read More:- प्रतिक पोख्रेल (Esoteric) हार्दैछ भनेर मेरो समर्थन छोडनेलाई धन्यवाद । देख्दा देख्दै नजर अन्तै मोडनेलाई धन्यवाद । हिजो सक्नु सम्मको स्वार्थ लुट्नु लुटेर,यो के कामको, भन्दै सम्बन्ध तोडनेलाई धन्यवाद । अाशाको बिरुवा मेरो मनमा हुर्काइ बढाइ, सकि नसकि जरैबाट गोडनेलाई धन्यवाद । यो प्रतिकको मुटु फुटाउने त धेरै छन,अाउदै छ कोहि भने अग्रिम, जोडनेलाई
Read More