गजल हुदैन ……

गजल हुदैन ……
October 2, 2016 No Comments गजल admin
लेखे जति सबै यहाँ गजल हुदैन ।
अाँखामा लाइने कालो सधै गाजल हुदैन ।
तिमी भन्छौ सबै नजरको कुरा हो ।
तर नालिको पानी कहिल्यै जल हुदैन ।
स्रोतः रचनाकारको फेसबुक प्रोफार्इलबाट ।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *